वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
२४ पटक हेरिएको
Shares
वायुसेवा निगमका अध्यक्ष खरेलले दिए राजीनामा

सारांश

  • काठमाडौँ।
  • नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।
  • आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष खरेलले राजीनामा बुझाएका हुन्।

काठमाडौँ। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष खरेलले राजीनामा बुझाएका हुन्। 

खरेल गत भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?