विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
विप्लवका कार्यकर्ता छाड्न सर्वोच्च अदालतको आदेश

सारांश

  • काठमाडौं – सर्वोच्च अदालतले नेकपा विप्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ।
  • न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो।
  • यसअघि सर्वोच्चले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण र बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो।

काठमाडौं – सर्वोच्च अदालतले नेकपा विप्लव समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो।

यसअघि सर्वोच्चले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण र बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो।

अमर झाँक्री समेतको हकमा भीमप्रसाद शर्माले सर्वोच्चमा गत वैशाख २५ मा संवाद डबली अनामनगरमा पत्रकार सम्मेलन गर्दागर्दै प्रहरीले पक्राउ गरेको र भेट्नसमेत नदिइएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दर्ता गरेका थिए।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष अमर झाँक्री, सदस्यहरू शिवराज नेपाली, देवबहादुर सूचीकार, हरिचन्द्र खड्का, टेकबहादुर प्रधान, दलबहादुर थापा, लिलबहादुर बुढाथोकीलाई अनामनगरमा पत्रकार सम्मेलन गर्दागर्दै पक्राउ गरिएको भन्दै रिट दर्ता गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल निर्माणका लागि राससकर्मी कार्कीद्वारा सहयोग
अस्पताल निर्माणका लागि राससकर्मी कार्कीद्वारा सहयोग
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारकोलागि काठमाडौँ सिफारिस
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै
बडादशैंको दोस्रो दिनः भगवती ब्रम्हाचारिणीको पूजाआरधना गरी मनाइँदै
आकाशे पुलको प्रयोग बढाउन कामपाको अभियान
आकाशे पुलको प्रयोग बढाउन कामपाको अभियान
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
सिन्धुपाल्चोकमा जीप दुर्घटना ५ को मृत्यु, ८ जना घाइते
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार
महोत्तरीबाट बेपत्ता सात बालिकाको भारतबाट उद्वार
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः उपप्रधानमन्त्री यादव
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या
सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या

तपाईंले छुटाउनुभयो कि?