विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट

सारांश

  • एजेन्सी ।
  • विश्वकप क्रिकेट शुरु हुन अब मात्र ५ दिन बाँकी छ।
  • आगामी ३० मेबाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने विश्वकपको खेल्न सबै टिमहरु इंग्ल्याण्ड पुगिसकेका छन् भने अभ्यास खेलहरु पनि शुक्रबारबाट शुरु भईसकेका छन्।

एजेन्सी । विश्वकप क्रिकेट शुरु हुन अब मात्र ५ दिन बाँकी छ। आगामी ३० मेबाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा हुने विश्वकपको खेल्न सबै टिमहरु इंग्ल्याण्ड पुगिसकेका छन् भने अभ्यास खेलहरु पनि शुक्रबारबाट शुरु भईसकेका छन्।

विश्वकपका लागि इंग्ल्याण्ड पुगेका भारतीय टोलीका कप्तान विराट कोहली र विकेटकिपर तथा ब्याट्सम्यान महेन्द्र सिंह धोनीका लागि बलिउड नायिका उर्वशी रौतेलाले ट्वीट गरेकी छन्।

उनले आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै विराट कोहली र महेन्द्र सिंह धोनीलाई शुभकामना दिएकी छन्। विश्वकप उपाधिको प्रमुख दाबेदार मानिएको भारतका लागि यी दुई ब्याट्सम्यानको भूमिका महत्वपूर्ण रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभ्य बन्दै होली, आज हर्षोल्लासका साथ मनाइँदै
सभ्य बन्दै होली, आज हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरे के गर्ने ?
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक
पारस खड्काले छोडे राष्टिय क्रिकेट टिमको कप्तानी
पारस खड्काले छोडे राष्टिय क्रिकेट टिमको कप्तानी
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
यी हुन् पूर्व माओवादी केन्द्रबाट नेकपामा पर्ने ८८ केन्द्रीय सदस्य (नामावलि सहित)
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्ताल सम्बन्धी प्रशासनकाे ध्यानाकर्षण
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन
खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?