विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष सिंहको निधन

सारांश

  • काठमाडौं – विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ।
  • उपचारको क्रममा रहेका  ८५ वर्षीया सिंहको आज बिहान ३ बजेपछि बयोधा अस्पतालमा निधन भएको हो ।
  • तीन साताअघि सामान्य ज्वरो आएपछि उनी बयोधा अस्पताल पुगेका उनलाई पिसाबमा संक्रमण देखिएपछि भर्ना भएका थिए ।

काठमाडौं – विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। उपचारको क्रममा रहेका  ८५ वर्षीया सिंहको आज बिहान ३ बजेपछि बयोधा अस्पतालमा निधन भएको हो ।

तीन साताअघि सामान्य ज्वरो आएपछि उनी बयोधा अस्पताल पुगेका उनलाई पिसाबमा संक्रमण देखिएपछि भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई निमोनिया देखिएको थियो ।
शनिबार राति पटकपटक हृदयाघात भएपछि उनको निधन भएको बताइएको छ ।

उनको पार्थिव शरीर पशुपतिनाथस्थित बनकालीमा दिउसो १२ बजेदेखि श्रद्धाञ्जलीका राखिने र आजै अन्तिम संस्कार गर्ने बताइएको छ। नेपाली सेनाका सेवानिवृत्त जर्नेल उनलाई नेपाली सेनाले अन्तिम सलामी दिनेछ।

(Topamax)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Suman Shrestha

    साला प्रतिगामी को मिर्त्यु भए छ ।Rip.

    Comment Author

    Hari Kharel Nirdosh

    हार्दिक् स्रद्दाञलि

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
मुख्यमन्त्री पौडेल द्वारा ‘वन बेल्ट वन रोड’ सम्मेलनमा सम्बोधन
‘कांग्रेस फुटाउन पैसा लिने’ उमेश गिरी एमालेमा
‘कांग्रेस फुटाउन पैसा लिने’ उमेश गिरी एमालेमा
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न
पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न
कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा
एकता संयोजन समितिको बैठक बस्दै
एकता संयोजन समितिको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?