वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित, पहिचान खुल्न सकेन

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३१, २०७७
|
|
२६ पटक हेरिएको
Shares
वीरगञ्जको सडकमै मृत भेटिए कोरोना संक्रमित, पहिचान खुल्न सकेन

सारांश

  • सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
  • वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।
  • मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ ।

सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।

मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण मृत्यु भएको औपचारीक पुष्टि गरिसकेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
असई विकको हत्याका आरोपी नगरप्रमुख रामशंकर मिश्र अदालतमा हाजिर
काठमाडौँमा दिउँसो मालवाहक सवारी चलाउन रोक
काठमाडौँमा दिउँसो मालवाहक सवारी चलाउन रोक
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए
समायोजनका लागि २६ हजार कर्मचारीले अनलाइनमा नाम दर्ता गराए
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने

तपाईंले छुटाउनुभयो कि?