आज क्रिकेटमा नेपाल र मलेशिया भिड्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
३७ पटक हेरिएको
Shares
आज क्रिकेटमा नेपाल र मलेशिया भिड्दै

सारांश

  • त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ ।
  • खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
  • नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले आज मलेसियासँग खेल्दै छ । खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

नेपाल लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ भने समान २–२ अंक रहेका पपुवा न्यूगिनी पिएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्नेछ भने  पराजित भएमा पीएनजी फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?