वेस्ट बैंकमा इजरायली सैनिकसँगको झडपमा घाइते प्यालेस्टिनी किशोरको मृत्यु
सारांश
- रामल्लाह ।
- उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन् ।
- प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका क्रममा इजरायली सेनाको गोली टाउकोमा लागेपछि १७ वर्षीय महमुद अल(एदीको मृत्यु भएको थियो ।
रामल्लाह । उत्तरी वेस्ट बैंकको फारा शरणार्थी शिविरमा इजरायली सेनासँगको झडपमा गम्भीर चोट लागेका १७ वर्षीय प्यालेस्टिनी किशोरको मङ्गलबार मृत्यु भएको प्यालेस्टिनी चिकित्सकहरूले बताएका छन् ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले शरणार्थी शिविरमा भएको झडपका क्रममा इजरायली सेनाको गोली टाउकोमा लागेपछि १७ वर्षीय महमुद अल(एदीको मृत्यु भएको थियो ।
स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले बताएअनुसार इजरायली सेनाले वेस्ट बैंकमा इजरायली सेना विरुद्ध आक्रमणमा संलग्न प्यालेस्टिनीहरूलाई पक्राउ गर्न शरणार्थी शिविरमा आक्रमण गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया