शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरि शहीद दिवस मनाइयो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १६, २०७७
|
|
३२ पटक हेरिएको
Shares
शहीदहरुको सम्झनामा विविध कार्यक्रम गरि शहीद दिवस मनाइयो

सारांश

  • आज शहीद दिवस ।
  • प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ ।
  • देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाईएको छ ।

आज शहीद दिवस । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ । देशका विभिन्न ठाउँमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाईएको छ । विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । सोही अवसरमा शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
पुराना प्रविधिका साधन लोप हुने अवस्थामा
पुराना प्रविधिका साधन लोप हुने अवस्थामा
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
काठमाडौंमा एकैदिन १३९८ थपिए कोरोना संक्रमित
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
सुन तस्करी प्रकरण : यी परिचित वकिल जाे अभियुक्तसँग पैसा लिएर अदालत पुगे !
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
पर्यटकको पर्खाइमा लमजुङका घरवास
पर्यटकको पर्खाइमा लमजुङका घरवास
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने
प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने

तपाईंले छुटाउनुभयो कि?