शिला र भविनले लिएर आए दशैँ तिहार आयो गित – (भिडीयो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
शिला र भविनले  लिएर आए दशैँ तिहार  आयो गित – (भिडीयो सहित)

सारांश

  • विराटनगर भदौ २५ – नेपालि सांगीतिक जगतका नेपाली चाडपर्वको मह्त्वलाई झल्काउदै आफनो पिर र वेदनालाई समेटेर बजारमा आफनो नयाँ एलबम आउने क्रम जारी रहेको छ ।
  • यस्तै नेपाली हरुको महान पर्वलाई लक्षित गरेर पाल्पाली श्रीनगर म्युजिक प्रालिको प्रस्तुतिमा गायिका शिला विश्वकर्मा र भविन शाहिको आवाजनमा नेपाली मौलिक गित “दशै तिहार आयो ” भखरै बजारमा आएको छ ।
  • किशोर खडका र कल्पना राउतको शब्द शिर्जनामा ल्याइएको गितमा विदेशमा चाडपर्व मनाउन नपाउदाको पिडालाइई “दशैँे तिहार आयो” गितमा समेटिएको छ ।

विराटनगर भदौ २५ – नेपालि सांगीतिक जगतका नेपाली चाडपर्वको मह्त्वलाई झल्काउदै आफनो पिर र वेदनालाई समेटेर बजारमा आफनो नयाँ एलबम आउने क्रम जारी रहेको छ । यस्तै नेपाली हरुको महान पर्वलाई लक्षित गरेर पाल्पाली श्रीनगर म्युजिक प्रालिको प्रस्तुतिमा गायिका शिला विश्वकर्मा र भविन शाहिको आवाजनमा नेपाली मौलिक गित “दशै तिहार आयो ” भखरै बजारमा आएको छ ।

किशोर खडका र कल्पना राउतको शब्द शिर्जनामा ल्याइएको गितमा विदेशमा चाडपर्व मनाउन नपाउदाको पिडालाइई “दशैँे तिहार आयो” गितमा समेटिएको छ । यस गीतको म्युजिक भिडियो पनि आजै रिलिज भएको छ । चर्चित मोडल क्रिष्टि पुन श्रेष्ठ , काजिस श्रेष्ठ, सम्झना क्षेत्रि सुरज शाक्यको अभिनयलाई उक्त गितको भिडियोमा देख्न सकिन्छ ।साथै उक्त म्युजिक भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन ।

भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादन अभिनास डिसीले गरेका छन् । पर्देशमा रहेका श्रीमान् र घरमा रहनुभएकी आमा र श्रीमतीको दुख पिडामा समावेश गीतलाई भिडियोमा पनि त्यसरीनै उतारिएको छ । परदेशमा रहेको छोरा र गाउँमा रहेकी आमा र श्रीमतिको भावलाई गितको भिडियोमा उत्कृष्ट रुमा समेटिएको छ । भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?