श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
सारांश
- काठमाडौ २७,असोज।
- नारायणहिटी दरबार संग्रहालयभित्र राखीएको श्रीपेच २९ गतेबाट प्रदर्शनीमा राख्न लागिएको छ ।
- नारायणहिटी दरबार संग्रहालयभित्र बन्द दराजमा थन्काइएको श्रीपेचको पहिलो अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
काठमाडौ २७,असोज।नारायणहिटी दरबार संग्रहालयभित्र राखीएको श्रीपेच २९ गतेबाट प्रदर्शनीमा राख्न लागिएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र बन्द दराजमा थन्काइएको श्रीपेचको पहिलो अवलोकन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।
श्रीपेचलाई बुलेट प्रुफ सिसाभित्र राखेर प्रदर्शनी खुला गर्न लागिएको छ ।
संग्रहालयको सुर्खेत र रुपन्देही कक्षभित्र श्रीपेच, राजदण्ड, दुईवटा मेस, ढाल तरबार, रानीले लगाउने मुकुट, एउटा झारी, दुईवटा चमरसहितका एक दर्जन सामाग्री बुलेटप्रुफ शोकेसभित्र राखिने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया