संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो

सारांश

  • २१ जेठ, काठमाडौं ।
  • प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ ।
  • यससागै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण लम्बिएको छ ।

२१ जेठ, काठमाडौं । प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि व्यवस्थापिका संसदको बैठक पर्सि मंगलबारसम्मका लागि स्थगित भएको छ । यससागै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्तारोहण लम्बिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?