सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २७, २०७३
|
|
१९६ पटक हेरिएको
Shares
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए

सारांश

  • सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाएका छन् ।
  • बिहीबार मध्यरातमा स्थानीय युवाहरुको एक समूहले वीरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्बरको बस जलाएका हुन् ।
  • आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाएका छन् । बिहीबार मध्यरातमा स्थानीय युवाहरुको एक समूहले वीरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्बरको बस जलाएका हुन् ।


आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । राविराजमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएपछि सप्तरीमा अनिश्चितकालीन बन्द छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?