मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मतपत्र लिएपछि ढलेका ८२ वर्षका कृष्णको मतदानस्थलमै निधन

सारांश

  • काभ्रे, मंसिर २१ – काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।
  • बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो ।
  • बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो ।

काभ्रे, मंसिर २१ – काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।

बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो ।

सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो मत्र समेत लिनुभएको थियो । तर उहाँ छाप लगाउनु नपाउँदै ढल्नुभएको छोरा रामगोपालले बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा भोट खसाल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
Significant Points to Remember When Chatting With Women Online
क्याम्पस प्रमुखलाई विद्यार्थीले दले कालोमोसो
क्याम्पस प्रमुखलाई विद्यार्थीले दले कालोमोसो
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’ (हेर्नुहोस् भिडियो)
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप
गणेश लामाथि अनुसन्धान गर्न अझै १० दिन म्याद थप
असोज १२ गते आइतबारको राशिफल यस्तो छ
राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी
राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्

तपाईंले छुटाउनुभयो कि?