‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल

सारांश

  • गोकर्ण पौडेल, दाङ, मंसिर ८ गते ।
  • नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् दाङ क्षेत्र नम्बर दुई प्रदेश सभा (१) का उम्मेद्वार शंकर पोख्रेलले समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभएको छ ।
  • ‘संघिय राज्य प्रणाली तथा प्रदेश तहको समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ ।

गोकर्ण पौडेल,

दाङ, मंसिर ८ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् दाङ क्षेत्र नम्बर दुई प्रदेश सभा (१) का उम्मेद्वार शंकर पोख्रेलले समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभएको छ । ‘संघिय राज्य प्रणाली तथा प्रदेश तहको समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ । त्यसका लागि तपाईंहरुको अमुल्य मतको खाँचो हामीलाई दिनुहोस् । हामी मुलुकको काचुली फेर्छाै’– उहाँले भन्नुभयो ।

शुक्रबार दाङ घोराही वडा नम्वर १८ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पोखरेलले स्थानीय तहमा कम्युनिष्ट सरकार भएजस्तै प्रदेश र केन्द्रमा समेत कम्युनिष्ट सरकार आवश्यक रहेको बताउनुभयो । उहाँले समग्र प्रदेशको विकास र सम्वृद्धिकालागि कृषिलाई उत्पादन मुलक कार्यमा जोड दिइने बताउनुभयो ।

निर्वाचन परिचालन कमिटीका संयोजक मीनराज गौतमले किसानसँग जेटिए नेपाली काँग्रेसको पालामा हटाइएको बताउनुभयो । कार्यक्रम निर्वाचन परिचालन कमिटीका संयोजक गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Amar Ghotane

    यस्ता ताइन तुइको पोख्रेलको काम छैन!

    Comment Author

    Baburam Paudel

    Samsad vabanma kurchi vachna jani vusaha kukurharu.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर-३ मा मामा-भान्जाको रोचक भिडन्त
कञ्चनपुर-३ मा मामा-भान्जाको रोचक भिडन्त
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार
मन्त्रीहरूमाथि एक्सनमा उत्रिदै प्रधानमन्त्री अाेली !
मन्त्रीहरूमाथि एक्सनमा उत्रिदै प्रधानमन्त्री अाेली !
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
रोल्पाली सेवा समाज साउदीले दिलबहादुर बचाउन ९ लाख ३२ हजार गर्यो जम्मा
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
कञ्चनपुरको प्रतिनिधिसभाका तीन र प्रदेश सभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ
कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ : मन्त्री गुरुङ

तपाईंले छुटाउनुभयो कि?