एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २७, २०७९
|
|
२० पटक हेरिएको
Shares
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ

सारांश

  • नेकपा एमाले नेता कृष्णगोपाल श्रेष्ठले स्थानीय सरकार लोकतन्त्रको जग भएकाले लोकतन्त्रको जग जोगाउन एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।
  • काठमाडौंमा भएको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमालेले जनतालाई भगवान मान्ने पनि बताए ।
  • ‘एमालेले जनतालाई भगवान मान्छ, जनता जनअदालतका न्यायाधीश पनि हुन्’, श्रेष्ठले भने, ‘शान्ति, समृद्धि र विकासका लागि तीनै तहमा एमालेको नेतृत्वमा बहुमतको सरकार आवस्यक हो ।

नेकपा एमाले नेता कृष्णगोपाल श्रेष्ठले स्थानीय सरकार लोकतन्त्रको जग भएकाले लोकतन्त्रको जग जोगाउन एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । काठमाडौंमा भएको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमालेले जनतालाई भगवान मान्ने पनि बताए ।

‘एमालेले जनतालाई भगवान मान्छ, जनता जनअदालतका न्यायाधीश पनि हुन्’, श्रेष्ठले भने, ‘शान्ति, समृद्धि र विकासका लागि तीनै तहमा एमालेको नेतृत्वमा बहुमतको सरकार आवस्यक हो ।’ उनले स्थानीय सरकार लोकतन्त्रको जग भएको र त्यो जग भगवानरुपी मतदाताले एमालेको हातमा दिएमात्रै प्रदेश र केन्द्र सरकार बन्ने र समृद्धिको लक्ष्य पुरा हुने बताए । उनले अवको दुई दिनमा धेरै उलटपुलट र षड्यन्त्र हुनसक्नेतर्फ सचेत रहन आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?