सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १४, २०७९
|
|
३४ पटक हेरिएको
Shares
सरकारबाट बाहिरिने र समर्थन समेत फिर्ता लिने राप्रपाको निर्णय

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।
  • आज बिहान बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।

आज बिहान बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

परिवर्तित सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले केन्द्र र प्रदेश सरकारहरुबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक नियम नमान्नेलाई गुलियो मुख
ट्राफिक नियम नमान्नेलाई गुलियो मुख
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको जमिन फिर्ता ल्याएर छाड्ने ओलीको अठोट, दार्चुलामा उर्लियो जनसागर
बाँकेमा व्यावसायिक जडीबुटी खेती
बाँकेमा व्यावसायिक जडीबुटी खेती
टिकाकाे साइत कति बजे छ ?
टिकाकाे साइत कति बजे छ ?
एसइई परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै
एसइई परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
संसद विघटनको सिफारिश बोकेर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओली
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !

तपाईंले छुटाउनुभयो कि?