पाेखरा महानगर : सत्ता गठबन्धनका उम्मेदवारकाे अग्रता
सारांश
- पोखरा।
- पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ।
- हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् ।
पोखरा। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ।
हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन्।
उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन्। गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ। पाेखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया