सरकारले ९ वटा अस्पताललाई संघको मातहतमा राख्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सरकारले ९ वटा अस्पताललाई संघको मातहतमा राख्यो

सारांश

  • काठमाडौं ।
  • सरकारले विभिन्न ९ वटा अस्पताललाई संघको मातहतमा राख्ने निर्णय गरेको छ ।
  • सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिलाई संघअन्तर्गत रहने बताए ।

काठमाडौं । सरकारले विभिन्न ९ वटा अस्पताललाई संघको मातहतमा राख्ने निर्णय गरेको छ । सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न विकास समितिलाई संघअन्तर्गत रहने बताए ।

कान्ति बाल अस्पताल, परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल, सिंहदरबार वैद्यखाना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, मानसिक अस्पताल, नरदेवी आर्युवेद अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्रलाई संघको माताहत राखिएको छ ।

सरकारले ७ जना प्रमुख सेनानीको बढुवा गरेको छ । त्यसैगरी १३ जनाको सरुवा
गरेको छ । पुस १९ र १३ मा बसेका मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा
यसैगरी सरकारले राष्ट्रपतिदेखि तलसम्म मर्यादाक्रम पनि सार्वजनिक गरेको छ। वैठकले नेपालगञ्ज रंगशाला परिसरभित्र रहेको २ कठ्ठा ७ धुर जग्गा राष्ट्रिय खेलकुद परिषदलाई दिने स्वीकृति दिएको छ ।

त्यसैगरी, रोजगार हकसबन्धी नियमावली–२०७५ र गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको संशोधित विधान–२०७४ पनि स्वीकृत गरिएको छ । नेपाल प्रहरी तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्ध्ी व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संघीय संसद्मा पठाउने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
मलाई लगाइएको आरोपको म जहाँसुकै गएर भए पनि फेस गर्न तयार छु- महत
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित
चीनमा कोरोनाको संक्रमण घट्दै, सोमबार ९८ जनाको मृत्यु, ७४ हजार बढी संक्रमित
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
एक वडामा एक स्वास्थ्य केन्द्र
एक वडामा एक स्वास्थ्य केन्द्र
दुई बोर्डिङ सरकारी स्कुलमा गाभिए
दुई बोर्डिङ सरकारी स्कुलमा गाभिए
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब
इतिहास रच्ने योजनामा मनाङ मस्र्याङ्दी क्लब
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यी नेताबीच हुँदैछ भिडन्त
काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यी नेताबीच हुँदैछ भिडन्त
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
यी हुन कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकका निर्णयहरु 
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !
कालिका एफएममा प्रचण्डको समाचार प्रसारणमा रोक !

तपाईंले छुटाउनुभयो कि?