प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौँ ।
- आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार २०० तोकिएको छ ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया