यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु

सारांश

  • एजेन्सी– जर्मनीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वा्धिक सेक्स चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ ।
  • युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।
  • अनुसन्धानकर्ताह रुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।

एजेन्सी– जर्मनीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरु महिनावारी भएको पाँचौदेखि सातौं दिनसम्म सर्वा्धिक सेक्स चाहना राख्ने र पुरुषसँगको यौनसम्पर्क रुचाउने देखाएको छ ।

युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । अनुसन्धानकर्ताह रुकाअनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।

अध्ययनमा सामेल महिलाहरुलाई कुन समय यौनसम्बन्ध राख्दा बढी आनन्द महसुस हुन्छ ? भन्ने प्रश्न सोधिएका थियो । अनुसन्धानकर्ताह रुले महिनावारी पूरा ५ देखि ७ दिनसम्म यौनसम्पर्कमा लागि महिलाहरु सबैभन्दा धेरै सक्रिय हुने बताएका छन् । जसको कारण उनीहरुले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने गरेको बताएका छन् ।

यो समयमा उनीहरुमा गर्भाधारणको सम्भावना बढी हुने भएकाले यस अवधिमा सम्पर्कको तीव्र इच्छा हुने देखिएको छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए ।

उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आनन्ददायक हुन्छ । अध्ययनमा महिनामा तीन दिन सेक्स गरे सम्बन्ध बढी समुधुर हुने गरेको पनि पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?