आज उपत्यकाका पालिकाहरुमा सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०८१
|
|
२४ पटक हेरिएको
Shares
आज उपत्यकाका पालिकाहरुमा सार्वजनिक बिदा

सारांश

  • काठमाडौं।
  • आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
  • बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं। आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विसं २०२१ असार २० गते जन्मिएका नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
कोदोको रक्सी बन्द गरेर भगवानलाई वियर वा रोयल स्ट्याग चढाउनुपर्ने अवस्था नआओस् !
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
नेपालले मलेसियालाई दियो २५३ रनको विशाल लक्ष्य
पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्
पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
संघीय संसद्को दुबै सदनको संयुक्त बैठक बस्दै, यि हुन बैठकका एजेन्डा
शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !
शीतलनिवासबाट सिंहदरबार पुग्न पाँच दिन !
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन
नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन

तपाईंले छुटाउनुभयो कि?