सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सरकारविरुद्ध गर्जिईन सुजाता, सहमति र सहकार्य नगरेको आरोप

सारांश

  • पोखरा, ८ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको गम्भिर आरोप लगाएकी छन् ।
  • आइतबार नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएकी हुन् ।

पोखरा, ८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रभावशाली नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको गम्भिर आरोप लगाएकी छन् ।

आइतबार नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन,‘सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।’ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनःनिर्माण
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
पेट्रोल अन्वेषण  सर्वेको काम ८० प्रतिशत सम्पन्न
पेट्रोल अन्वेषण  सर्वेको काम ८० प्रतिशत सम्पन्न
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
कोरोनाभाइरस : जोखिममा सुदूरपश्चिम
कोरोनाभाइरस : जोखिममा सुदूरपश्चिम
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार
मनास्लु हिमालमा हिमपहिरो:एकजनाको मृत्यु, १० जनाको उद्धार
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
वामदेवले बर्दियामा किन हारे ? आयो एमालेको छानविन रिपोर्ट
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
सरोजसँग डिस्कोमा ऋषि धमलाको श्रीमती एलिजा (भिडियोसहित)
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता
चिनियाँ नेता येझाउसहितको टोलीद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?