सर्पलाई मास्कको रुपमा प्रयोग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १, २०७७
|
|
३४ पटक हेरिएको
Shares
सर्पलाई मास्कको रुपमा प्रयोग

सारांश

  • एजेन्सी, १ असोज ।
  • बेलायतको सार्वजनिक बसमा एक व्यक्तिले आफ्नो मुखमा मास्को साटो सर्पलाई प्रयोग गरेको छ ।
  • सोमबार स्विनटन देखि म्याचेस्टरसम्म जाने बसमा उनले सर्पलाई आफ्नो घाँटी र मुखमा बेरेका हुन् ।

एजेन्सी, १ असोज । बेलायतको सार्वजनिक बसमा एक व्यक्तिले आफ्नो मुखमा मास्को साटो सर्पलाई प्रयोग गरेको छ । सोमबार स्विनटन देखि म्याचेस्टरसम्म जाने बसमा उनले सर्पलाई आफ्नो घाँटी र मुखमा बेरेका हुन् । बसमा सबार एक महिलाले उक्त सर्पलाई हस्याँस्पद मास्कको रुपमा लिएकी थिएन् । तर, पछि सर्प चलेको देखेर उनी ढंग परेही थिइन् ।

उक्त बसमा सबार रहेका सम्पूर्ण यात्रुलाई सर्पले भने केही गरेन् । कोरोना भाइरसको उच्च जोखिम रहेको अवस्थामा मुलुकहरुले आफ्नो लकडाउनलाई खुकुलो बनाउँदै सम्पूर्ण कार्यविधिहरु सञ्चालनमा ल्याएको छ । यातायात व्यवस्थालाई समेत सञ्चालनमा ल्याउँदा सार्वजनिक यातायातमा सम्पूर्ण यात्रुहरुलाई मास्क अनिवार्य गरिएको छ । तर, सर्पलाई मास्कको ठाउँमा प्रयोग भने गर्न नपाइने जनाइएको छ । यात्रुले मास्को रुपमा सर्पलाई प्रयोगमा ल्याउँदा त्याहाँका बासिन्दा आश्चर्यचकित भएका छन् ।(

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन काठ्माडाैका बाम गठ्बन्धन का उम्मेद्वार (फाेटाे फिचर )
यि हुन काठ्माडाैका बाम गठ्बन्धन का उम्मेद्वार (फाेटाे फिचर )
महानिरीक्षक खनालले यसरी दिए काम नगर्ने अधिकृतलाई बर्खास्त गर्ने चेतावनी
महानिरीक्षक खनालले यसरी दिए काम नगर्ने अधिकृतलाई बर्खास्त गर्ने चेतावनी
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
कर्मचारीको भरमा चलिरहेको गृह मन्त्रालय , गृहमन्त्रीसँग समय छैन !
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण
वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण
संकटग्रस्त अवस्थामा संसारकै गहिरो अन्धगल्छी
संकटग्रस्त अवस्थामा संसारकै गहिरो अन्धगल्छी
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु
भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण
भूकम्पले क्षतिग्रस्त विद्यालयमा पक्की भवन निर्माण
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
नेपाल प्रहरीको जनपद प्रहरी समूहका डिआइजी र एसएसपीको सरुवा
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

तपाईंले छुटाउनुभयो कि?