१८ स्थानीय तह रहेको सप्तरीमा माओवादीको अग्रता शुन्य, कुन तहमा कसको अग्रता ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
१८ स्थानीय तह रहेको सप्तरीमा माओवादीको अग्रता शुन्य, कुन तहमा कसको अग्रता ?

सारांश

  • सप्तरी, असोज ५ – सप्तरीको १८ स्थानीय तह मध्ये ३ वटाको नतिजा आइसकेको छ ।
  • जसमा दुई स्थानीय तहमा कांग्रेस र १ स्थानीय तहमा एमालले विजयी भएका छन् ।
  • बाँकी रहेका १५ स्थानीय तहमध्ये राजविराज नगरपालिकाको मतगणना भएको छैन ।

सप्तरी, असोज ५ – सप्तरीको १८ स्थानीय तह मध्ये ३ वटाको नतिजा आइसकेको छ । जसमा दुई स्थानीय तहमा कांग्रेस र १ स्थानीय तहमा एमालले विजयी भएका छन् । बाँकी रहेका १५ स्थानीय तहमध्ये राजविराज नगरपालिकाको मतगणना भएको छैन ।

बाँकी रहका स्थानीय तहको  पछिल्लो मतपरिणाम अनुसार ४ स्थानमा नेपाली कांग्रेस, ५ संघीय समाजवादी फोरम, २ स्थानमा एमाले, २ स्थानमा राजपा नेपाल तथा १ स्थानमा नयाँ शक्ति अगाडि रहेको छ । माओवादी केन्द्रको अग्रता भने शुन्य छ ।

त्यस्तै सप्तरीको १ सय ६२ वडा मध्ये २० वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेस ५, राजपा ३, फोरम ३, एमाले ७, माओवादी केन्द्र १, नेपाल लोकतान्त्रिक पार्टी १ वडामा विजयी भएका छन् ।

कुन स्थानीय तहमा कसको अग्रता ?
१. खडक नगरपालिका: कांग्रेस १६३५, एमाले १५१५, राजपा १३१९

२. हनुमाननगर कंकालिनी नगरपालिका: संघीय समाजवादी फोरम १४३३, राजपा ८१९, कांग्रेस २७६

३. बोदेबरसाइन नगरपालिका: संघीय समाजवादी फोरम ६९८, राजपा ३७२, कांग्रेस २२३

४. अग्निसाइर कृष्णासवरण गाउँपालिका: कांग्रेस ११८६, एमाले ५६८,  लोकतान्त्रिक फोरम ५४६

५. तिलाठी कोइलाडी गाउँपालिका: कांग्रेस १३०८, राजपा ७९१, लोकतान्त्रिक फोरम २३०

६. रुपनी गाउँपालिका: राजपा ३००४, कांग्रेस १५८६, माओवादी केन्द्र ८००

७. सुरुङ्गा नगरपालिका: एमाले ८५९, लोकतान्त्रिक फोरम ६२२, कांग्रेस ५०४

८. छिन्नमस्ता गाउँपालिका: नयाँ शक्ति १०६२, राजपा ५७६ , फोरम ४९२,

९. तिरहुत गाउँपालिका: संघीय समाजवादी फोरम ९०६, माओवादी केन्द्र ३६३, लोकतान्त्रिक फोरम २८६

१०. बलान विहुल गाउँपालिका: संघीय समाजवादी फोरम ११८०, कांग्रेस ६०९, माओवादी केन्द्र ६००

११. कञ्चनरुप नगरपालिका: कांग्रेस ८६६, एमाले ६९९, लोकतान्त्रिक फोरम ५०९

१२. डाक्नेश्वरी नगरपालिका: राजपा २१६४, कांग्रेस १८२१, एमाले १४९०

१३. महदेवा नगरपालिका: संघीय समाजवादी फोरम ५८४, लोकतान्त्रिक फोरम ३१४, राजपा २७२

१४. शम्भुनाथ नगरपालिका: एमाले ७८६, लोकतान्त्रिक फोरम ५६६, कांग्रेस ४२४

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली
अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला
कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरु देउवा विरुद्ध काठमाडौंमा भेला
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
बिग बोस नेपाललाई चेतावनीका साथ रोक लगाउन सूचना
मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा‘
मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा‘
हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री
हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
मुटुसम्बन्धी समस्या छ ? पिपलको पात खानुस् !
मुटुसम्बन्धी समस्या छ ? पिपलको पात खानुस् !
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल

तपाईंले छुटाउनुभयो कि?