‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
५९ पटक हेरिएको
Shares
‘बेबी आई लभ यू’को ‘म्युजिकल्ली कम्पिटिसन !

सारांश

  • काठमाडौं , २ जेठ ।
  • जेठ १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘बेबी आई लभ यू’ले  ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ ।
  • जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिने बतार्इएकाे छ ।

काठमाडौं , २ जेठ । जेठ १८ बाट प्रदर्शनमा आउने चलचित्र ‘बेबी आई लभ यू’ले  ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ ।

जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिने बतार्इएकाे छ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत गर्ने घोषणा गरेको हाे ।

निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित चलचित्रको दुईवटा टिर्सट समेत दिइने निर्माण युनिटले जनाएको छ ।  ‘बेबी आई लभ यू’मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ ।

सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
वालिङ उवासंघको ताला खुल्न सकेन
वालिङ उवासंघको ताला खुल्न सकेन
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
हाम्रा पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन: राष्ट्रपति
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
निर्णायक खेलमा नेपालको लज्जास्पद हार, टि–२० विश्वकप खेल्ने सपना चकनाचुर
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
एलिसा राईलाई गायक सपन श्रेष्ठले लाने भए
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?
अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो?
समाजसेवामा तल्लिन अन्दिप आचार्य
समाजसेवामा तल्लिन अन्दिप आचार्य
राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै
राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै