महानिरीक्षक खनालले यसरी दिए काम नगर्ने अधिकृतलाई बर्खास्त गर्ने चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
महानिरीक्षक खनालले यसरी दिए काम नगर्ने अधिकृतलाई बर्खास्त गर्ने चेतावनी

सारांश

  • काठमाडौं, २४ असोज ।
  • निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
  • प्रहरी महानिरीक्षक खनालले समाज र संगठनभित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई “गम्भिर चोट” पुर्याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

काठमाडौं, २४ असोज । निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले समाज र संगठनभित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई “गम्भिर चोट” पुर्याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न पनि नागरिक समाजका अगुवाहरुलाई अपिल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै
नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ  जेपी गुप्ता
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ जेपी गुप्ता
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
इङलिश प्रिमियर लिगः लिभरपुल फेरि शीर्ष स्थानमा, उपाधि भिडन्त झनै रोचक
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
केनको निर्णायक गोलमा टोटेनहम फाइनलमा, रियल पुनः पराजित
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
डिल्लीबहादुर चन्दलाई रिहाई गर; कांग्रेस
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि
ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण
ज्येष्ठ नागरिकलाई घरदैलौ स्वास्थ्य परीक्षण
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
निर्मला हत्याका आरोपीहरु ‘घटना हुँदा हिरासतमा’
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति

तपाईंले छुटाउनुभयो कि?