सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
सारांश
- सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी हुनुभएको छ ।
- उहाँका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याउनुभयो।
- उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ ।
सर्लाही, असोज ५ – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याउनुभयो।
उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी राजपाकी नुरुल खातुनले १९ सय ५१ मत ल्याउनुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया