सर्वदलीय बैठक अगाडि बालुवाटारमा मन्त्रिपरिषद बैठक
सारांश
- काठमाडौं, २३ मंसिर ।
- मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।
- आजको बैठकले सरकारको नीतिगत निर्णयहरु गर्ने बुझिएको छ ।
काठमाडौं, २३ मंसिर । मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । आजको बैठकले सरकारको नीतिगत निर्णयहरु गर्ने बुझिएको छ ।
देशमा गणतन्त्रविरोधी गतिविधि बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक डाकेका छन् । सर्वदलीय बैठकपूर्व मन्त्रिपरिषद बैठक डाकिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया