सवारी दुर्घटनामा एकको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा एकको मृत्यु !

सारांश

  • अस्बिन खड्का, ४ जेठ ।
  • सुनसरीमा एक जनाकाे मृत्यु भएकाे छ ।
  • सुनसरी, ईटहरी उपमहानगरपालिका २० स्थित कोशी मार्गमा बिग्रेर राखेको उपमहानगरपालिकाको फोहोर बोक्ने ट्रयाक्टरमा ठाेक्किएर  माेटरसार्इकल चालककाे मृत्यु भएकाे हाे ।

अस्बिन खड्का, ४ जेठ । सुनसरीमा एक जनाकाे मृत्यु भएकाे छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका २० स्थित कोशी मार्गमा बिग्रेर राखेको उपमहानगरपालिकाको फोहोर बोक्ने ट्रयाक्टरमा ठाेक्किएर  माेटरसार्इकल चालककाे मृत्यु भएकाे हाे ।

को८ प ४३३९ नम्बरको मोटरसाइकल बिहीबार ट्रयाक्टरमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहा नगरपालिका ४ बस्ने ३५ वर्षीय लक्ष्मण तामाङको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हाे ।

दुर्घटनाका सम्बन्धमा  अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
पोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान : प्रवद्र्धनात्मक सामग्री वितरण
लायन्स क्लबद्वारा सिन्धुपाल्चोक बाढी पीडितलाई राहत वितरण
एसइईमा १४ हजारले ल्याए ‘ए प्लस’, आंशिकतर्फ शून्य
एसइईमा १४ हजारले ल्याए ‘ए प्लस’, आंशिकतर्फ शून्य
शिवराज शिवपुर महायज्ञ सम्पन्न, १८ लाख रकम संकलन !
शिवराज शिवपुर महायज्ञ सम्पन्न, १८ लाख रकम संकलन !
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
देउवाको प्रश्न बाँस्कोटाले भनेको ‘हामी’ को को हुन्?
देउवाको प्रश्न बाँस्कोटाले भनेको ‘हामी’ को को हुन्?
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
साउनको दोस्रो सोमबार: पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
आज गोवर्द्धन, बली, गोरु र हलि पूजा
आज गोवर्द्धन, बली, गोरु र हलि पूजा

तपाईंले छुटाउनुभयो कि?