सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सशस्त्रका एआइजीसँग आठ र अनुसन्धानका प्रमुखसँग पाँच गाडी, श्रीमती र छोरीलाई पनि गाडी

सारांश

  • काठमाडौं १५ पुस ।
  • सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् ।
  • उनले बा.

काठमाडौं १५ पुस । सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् ।

उनले बा.२ झ ११७४, बा.१ झ ६०९१, बा. झ ८२६६, बा. २ झ ३६८, बा. २ झ ११७१, बा. २ झ २३९१, बा. १ झ ६६१३ र बा. १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ ।

    यो पनि पढ्नुहोस्

त्यस्तै राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले राज्यकोषबाट किनिएका पाँच गाडी प्रयोग गर्दै आएका छन् । बा. १ च ३२०९, बा. ५ च २२६४, बा. ८ च ७१९०, बा. १० च ३९२० र बा. ७ च १८४८ नम्बरका गाडी रेग्मीले भोगचलन गर्दै आएका छन् ।

यी मध्ये बा. १० च ३९२० नम्बरको उनकी छोरी र बा. ७ च १८४८ नम्बरको श्रीमतीले चढ्दै आएकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?