झापामा मतगणना सुरु, यस्तो छ रुझान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
१७ पटक हेरिएको
Shares
झापामा मतगणना सुरु, यस्तो छ रुझान

सारांश

  • १५ असार, झापा ।
  • देशभरिका स्थानीय तहहरुमा धमाधम मतगणना कार्य सुरु भएको छ ।
  • बुधबार सम्पन्न चुनावको नतिजाका लागि जनताले उत्साहपूर्वक कुरिरहेका बेला आज विहानैदेखि मतगणना सुरु भएको हो ।

१५ असार, झापा । देशभरिका स्थानीय तहहरुमा धमाधम मतगणना कार्य सुरु भएको छ । बुधबार सम्पन्न चुनावको नतिजाका लागि जनताले उत्साहपूर्वक कुरिरहेका बेला आज विहानैदेखि मतगणना सुरु भएको हो ।

कतिपय ठाउँमा बिहान ७ बजेदेखि मतगणना सुरु भएको छ भने धेरै ठाउँमा बिहान ८ बजे मतगणना थालिने भएको छ ।

झापा जिल्लामा विहीबार बिहानैदेखि मतगणना सुरु भएको छ ।

हामीलाई प्राप्त झापाका केही स्थानीय तहको प्रारम्भिक अपडेट यस्तो छ-

गौरीगञ्ज  गाउँपालिका

माओवादी केन्द्र ११२

नेपाली कांग्रेस ७६

एमाले ७०

राप्रपा २३

हल्दिबारी गाउँपालिका

एमाले १३६

राप्रपा १३५

कांग्रेस ५४

माओवादी केन्द्र ३९
कमल गाउँपालिका

एमाले मेनुका काफ्ले ८९÷ बेनु शिवाकोटी ९१

काँग्रेस हुकुमसिंह रार्इ ५७÷ दीपा गौतम ५५

माओबादी बिमल संग्रौला ३७

कनकाई नगरपालिका

कनकाई एमाले ११०

कांग्रेस ६९

स्वतन्त्र ६

दमक नगरपालिका

माओबादी २९

एमाले २४

काङ्ग्रेस १४

राप्रपा २०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?