पूर्वराजादम्पती आगामी साता भ्रमणमा निस्कने
सारांश
- काठमाडौैं ।
- पूर्वराजा दम्पती आगामी साता भ्रमणमा जाने भएका छन् ।
- पूर्वाराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका हुन् ।
काठमाडौैं । पूर्वराजा दम्पती आगामी साता भ्रमणमा जाने भएका छन् । पूर्वाराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका हुन् ।
पूर्वराजादम्पति निजी भ्रमणका सिलसिलामा आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जान लागेको पूर्वराजाका सहयोगी फणिन्द्रराज पाठकले जानकारी दिएका हुन् ।
केही समय अघि रिफ्रेसमेन्टको लागि भन्दै पूर्वराजा सपरिवार धुलिखेल गएका थिए।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Narbahadur Gharti
शुभ यात्रा