साफ च्याम्पियनसिप फुटबलः खराब माैसमका कारण खेल अवरुद्ध !
सारांश
- काठमाडौँ, २७ भदौ ।
- बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिप प्रतियोगिताको नेपाल र माल्दिव्सबीचकाे सेमिफाइनल खेल खराब माैसमका कारण राेकिएकाे छ ।
- खेलमा नेपाल माल्दिव्ससँग १०ले पछि परेकाे छ ।
काठमाडौँ, २७ भदौ । बंगलादेशमा जारी बाह्रौँ साफ च्याम्पियनसिप प्रतियोगिताको नेपाल र माल्दिव्सबीचकाे सेमिफाइनल खेल खराब माैसमका कारण राेकिएकाे छ ।
खेलमा नेपाल माल्दिव्ससँग १०ले पछि परेकाे छ । खेलकाे नवाैँ मिनेटमा माल्दिव्का खेलाडीले फ्रिकिक मार्फत गाेल गर्दै खेलमा अग्रता लिएकाे हाे ।
त्यस्तै दोस्रो सेमिफाइनलमा पाकिस्तान र भारत भिड्दैछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया