नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०८०
|
|
४० पटक हेरिएको
Shares
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर

सारांश

  • काठमाडौं ।
  • एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।
  • भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो ।

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ ।

भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो ।

दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोग करिडोरको हिस्साको रुपमा पूर्वपश्चिम राजमार्ग नजिक सडक परियोजना सञ्चालन हुने एडिबीका यातायात विशेषज्ञ सिन वाइ चोङले बताएका छन् ।

मनिलास्थित बैंकको प्रधानकार्यालयले बुधबार उक्त ऋण स्वीकृत गरेको हो । अब बन्ने अन्तरराष्ट्रियस्तरको उक्त सडकमा ट्राफिक सङ्केत, सडकबत्ती, पैदलमार्ग, प्रकाश प्रणाली, बस बिसौनी, पैदलयात्री क्रसिङलगायत सबै पूर्वाधार हुनेछन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शीर्ष नेताहरुले आफूअनुकुल विधान बनाउन खोज्दा कांग्रेभित्र समस्या
निर्मला हत्या प्रकरण:  प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
निर्मला हत्या प्रकरण: प्रचण्डले फाेन गरे अाेलीले सहमति जनाए!
Rishi Kapoor introduces his on-screen son from ‘Rajma Chawal’
Rishi Kapoor introduces his on-screen son from ‘Rajma Chawal’
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
याे हाे राहुल गान्धी नेपाल अाउनुकाे अर्काे रहस्य !
याे हाे राहुल गान्धी नेपाल अाउनुकाे अर्काे रहस्य !
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
पर्यटन प्रवद्र्धन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण
नेपालको पर्यटन प्रवर्धनलाई सिंगापुरको कम्पनीसँग मिलेर एप निर्माण
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !