अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन, ६१ जना सहभागी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २० जेठ – विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा रहेको अन्नपूर्ण पदमार्गमा आजदेखि म्याराथन शुरु भएको छ ।
  • अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रम अन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मअन्नपूर्ण म्याराथनको गर्न लागिएको हो ।
  • आज आइतबारदेखि हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाएका छन् ।

काठमाडौं, २० जेठ – विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा रहेको अन्नपूर्ण पदमार्गमा आजदेखि म्याराथन शुरु भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रम अन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मअन्नपूर्ण म्याराथनको गर्न लागिएको हो ।

आज आइतबारदेखि हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाएका छन् । म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे« आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।

म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका विभिन्न स्थानबाट आएका धावक पुगिसकेका छन् । ४ हजार १ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट म्याराथन शुरु हुने महोत्सव प्रचारप्रसार समितिका संयोजक टंक अधिकारीले जानकारी दिए ।

आज बिहान ७ बजे शुरु भएको म्याराथनमा सबैभन्दा ज्येष्ठ धान्द्रुकका ५० वर्षीय कविमान गुरुङ सहित सबै उमेर समुहका धावकहरुको सहभागिता छ ।

“प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

(https://www.genusinnovation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन
देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
पिपुल्स पावर कम्पनीको आईपीओ सर्वसाधरणका लागि बिक्री खुला, न्युनतम कति कित्ता भर्न पाउने ?
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
दीपक नेपालको नेतृत्वमा वाग्मती प्रदेश मिटर ट्याक्सी सेवा समाजको दर्ता
पाँचथर दुर्घटनामा दुईको मृत्यु
पाँचथर दुर्घटनामा दुईको मृत्यु
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
Karishma Tanna’s first look as Madhuri Dixit from Ranbir Kapoor’s Sanju is out!
पर्यटक लोभ्याउँदै कुपिन्डे दह
पर्यटक लोभ्याउँदै कुपिन्डे दह
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?