प्रेमीकाको श्रीमानलाई मोटरसाइकलसँगै गाडेपछि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२९ पटक हेरिएको
Shares
प्रेमीकाको श्रीमानलाई मोटरसाइकलसँगै गाडेपछि

सारांश

  • वलिउड नायक अजय देवगनको फिल्म ‘दृश्यम’मा हेरेर एक व्यक्तिले आफ्नो जीवनमा उतारेका छन् ।
  • उनले पत्नीसँग सम्बन्ध रहेको आशंकामा भारतको कापसी इलाकामा पंकज दिलीप गिरामकरले ज्यान गुमाउन परेको छ ।
  • आफ्नो श्रीमतीसँगको सम्बन्धको बारेमा कुरा गर्न गएका दुई जना बिच विवाद बढ्दा एक ढाबा संचालक अमर सिंहले गिरामकरलाई हथौडाले हानेर हत्या गरिदिएका छन् ।

वलिउड नायक अजय देवगनको फिल्म ‘दृश्यम’मा हेरेर एक व्यक्तिले आफ्नो जीवनमा उतारेका छन् । उनले पत्नीसँग सम्बन्ध रहेको आशंकामा भारतको कापसी इलाकामा पंकज दिलीप गिरामकरले ज्यान गुमाउन परेको छ । आफ्नो श्रीमतीसँगको सम्बन्धको बारेमा कुरा गर्न गएका दुई जना बिच विवाद बढ्दा एक ढाबा संचालक अमर सिंहले गिरामकरलाई हथौडाले हानेर हत्या गरिदिएका छन् ।

अमरलाई आफ्नो श्रीमतीबाट टाढा हुन आग्रह गर्न गिरामकर ढावामा पुगेका थिए । गिरामकरलाई हत्या गरेर ढाबाको पछाडी उनकै मोटरसाइकलसँगै उनको शवलाई अमरले गाडिदिएका हुन् । ती आरोपित अमर जम्मा २४ वर्षका छन् । गिराकरले आफ्नो श्रीमतीसँग प्रेम सम्बन्ध राखेको विषयमा सम्झाउन ढाबामा गएको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?