मुगुका एक विद्यार्थीलाई प्रधानमन्त्रीले गरे विद्यालयमा भर्ना

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १, २०७५
|
१५
|
२० पटक हेरिएको
Shares
मुगुका एक विद्यार्थीलाई प्रधानमन्त्रीले गरे विद्यालयमा भर्ना

सारांश

  • काठमाडौं, १ बैशाख ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका एक विद्यार्थीलाई विद्यालयमा भर्ना गरेका छन् ।
  • दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गराएका हुन् ।

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुका एक विद्यार्थीलाई विद्यालयमा भर्ना गरेका छन् । दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गराएका हुन् ।

मुगुको मुगुम कार्मारोंग गाउ“पालिका वडा नम्बर ८ का आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिएका हुन् । २०६८ साल चैत १९ जन्मिएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो ।

छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गरेका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गरेका थिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिएकी थिइन् । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छन् । छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन् ।

रारा पर्यटन महोत्सवमा त्यहाँ पुगेका प्रधानमन्त्रीले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरिदिएका हुन् । प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरेका छन् ।

प्रतिक्रिया

15 कमेन्ट

    Comment Author

    Ramanand Saday

    good

    Comment Author

    Kashiram Upadhyay

    good work

    Comment Author

    Gopi Timilsina

    1 jana tehi pani PM le la badhai xa

    Comment Author

    Ashok Rana

    Ramro

    Comment Author

    Ghimire Krishna Prasad

    Be positive ,do positive ,think positive .

    Comment Author

    Kala Gurung

    कती जना लाई गर्ने हो भरना तेस्ता बच्चा त हजारौ छन गाउमा हजूर देस को राजा ज्यू

    Comment Author

    Bhim Prasad Lamichhane

    प्रधान मन्त्री ज्यु प्रशंसनीय कार्यको थालनी गर्नु भएकोमा बधाई र धन्यवाद।हामीलाई विश्वास छ यहाँले आफ्नो मातहतका मन्त्री,सांसद,राजनैतिक कार्यकर्तालाई पनि आआफ्ना छोरा,छोरी,नाति,नातिनाहरु सामुदायिक विद्यालयमा अनिवार्य रुपमाभर्ना गर्न गराउन निर्देशन दिनु हुनेछ र सो को पालन नगर्नेलाई कारवाही गर्नु हुनेछअन्यथा यो सस्तो प्रचार मात्र ठानिनेछ,मानिनेछ।

    Comment Author

    Balaram Ghimire

    p m ले 3 करोड नेपाली लाई येस्तेयी माया दिनु परो

    Comment Author

    Waiba Santa

    एउटा मात्र भर्ना गरेरा के नै हुन्छ !!!!देश
    म गरिब जनताको छोरा छोरी सबै को भर्न गरिदेउ!!!!सक्छ भने!!!!!!

    Comment Author

    Lama Syangtan Lama Prema

    Verey good

    Comment Author

    Ram Bahadur Hamal

    के भनु के नभनु।सामुदायिक स्कुल काे स्तर खस्कदाे,निजि स्कुलकाे फि मनपर्दि,रिणधन जेजसरि पढाए पनि बिदेसिकाे भकरा फाल्नेमा भर्ति,स्वदेसि उध्याेग बेचेर खाइ हाल्याेउ,जग्गा जमिन प्लटिङमा मा सकि हाल्याेउ,जातजातमा धर्म धर्ममा लडाइ हाल्याेउ।कस्ताे अादर्स हाे बुझ्न सकिएन।एकताका बाबुराम पनि गरिब मुसहरका घर गएर ८हजारकाे भात खाएर अादर्स देखाए का थिए के भयाे त।न मच्चिने पिङकाे सय झड्का त हाेइन याे।

    Comment Author

    Kalika Prasad Pandit

    good job P M jyu

    Comment Author

    Kamal Mahara

    great!!!

    Comment Author

    Narayan Panthi

    एउटा बच्चाको भर्नाले खासै पपुलर प्रधानमन्त्री देखाउदैन। नेपाल देशमा कमसेकम दुई करोड नेपाली जनताले
    आफ्ना सन्तान्लाई शिक्षा त के साक्षर
    बनाउन खाडी मुलुकमा प्राण अहुती गर्न
    बाध्य भएका बेला मुगुको एक बच्चाले
    प्रधानमन्त्रीको हातबाट भर्ना भन्दा प्रदेश नं ६ कर्णालीका सम्पुर्ण गरिबीको रेकामुनी रहेका सबैकोलागी भनिदिएको भए रारा तालमाको सम्बोधन कर्णाली जनताकै सम्बोधन हुनेथियो।

    Comment Author

    Murari Budhathoki

    दिल्ली गएर हिन्दि सिनेमा चोर मचाए शोर हेरेर आएछन् अनि मदनपुरी को सिको गरेर बच्चा बोक्या रे !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 15
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
सिटौला पक्षले चेतावनी दिएपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित !
आज ७८२ संक्रमित थपिए, ९३१७ जना संक्रिय संक्रमित
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
दुई दशकपछि घैलाघारी तालको खोजी गरिँदै
दुई दशकपछि घैलाघारी तालको खोजी गरिँदै
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
विद्यालयमा आगलागी
विद्यालयमा आगलागी
एमालेका नेता को कहाँबाट चुनाव लड्दैछन् ?
एमालेका नेता को कहाँबाट चुनाव लड्दैछन् ?
काठमाडौँ क्षेत्र नं १ को रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी
काठमाडौँ क्षेत्र नं १ को रोचक प्रतिस्पर्धा, जित्ने सबैको दाबी
कुमार सानुले छोराले लगाएको आरोपबारे भने, अब उसँग भेट्नेछैन्
कुमार सानुले छोराले लगाएको आरोपबारे भने, अब उसँग भेट्नेछैन्

तपाईंले छुटाउनुभयो कि?