सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी

सारांश

  • सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धनले जितेको छ।
  • प्रतिनिधि सभा १ मा कपाकांग्रेसका मोहनबहादुर बस्नेतलाई हराउदै ने माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा विजयी भएका हुन्।
  • सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए।

सिन्धुपाल्चोक जिल्लाको दुवै प्रतिनिधि सभा बाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा १ मा कपाकांग्रेसका मोहनबहादुर बस्नेतलाई हराउदै ने माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा विजयी भएका हुन्। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए।

यस्तै प्रतिनिधि सभा २ मा भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई हराउँदै नेकपा एमालेका शेरबहादुर तामाङले जित हाँसिल गरे। तामाङले ३८ हजार ४ सय १ मत ल्याउँदा राणाको मत ३० हजार ३ सय ६९ मात्र आयो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rajesh Magar

    बधाई छ कमरेड

    Comment Author

    Gyanu Kharel

    Congratulations

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?