कात्तिक ८ गते शनिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ८, २०७७
|
|
५७ पटक हेरिएको
Shares
कात्तिक ८ गते शनिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेकोकार्य पुरा होला ।
  • कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।
  • प्रेममा मधुरता छाउला ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता वढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि मायाँ एवं समझदारीको भने कायम रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कर्यको सुरुवात गर्न सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको थालनी हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । महिला वा मित्रबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीरपनि स्वस्थ रहनेछ । प्यारोसाथी संग भेट होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ कार्यको पप्रारम्भ गर्न सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारोसाथी संग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रधानमन्त्री ओलीसँग कुरा निमलेपछि प्रचण्ड शितलनिवासमा
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
प्रम ओली लगायतका हाई प्रोफाइलको उपचार गर्ने विदेशी चिकित्सकले पनि पाए पदक
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
शुक्रबार ६ सयले घट्यो सुनको मुल्य
शुक्रबार ६ सयले घट्यो सुनको मुल्य
चन्द्रौटामा मंसिर ६ गतेवाट पाँचौ चन्द्रौटा महोत्सव हुने
चन्द्रौटामा मंसिर ६ गतेवाट पाँचौ चन्द्रौटा महोत्सव हुने
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
हुलाकी सडकको निर्माण ठप्प
हुलाकी सडकको निर्माण ठप्प
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)
विदेशीको हण्डी खाएर चुनावमा आउनेलाई जनताले परास्त गर्नेछन्–पूर्वमन्त्री बस्नेत (फोटो फिचर)