ट्रम्पलाई हार्वर्डद्वारा अस्वीकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
२९५ पटक हेरिएको
Shares
ट्रम्पलाई हार्वर्डद्वारा अस्वीकार

सारांश

  • अमेरिकी नौसेनाका पूर्व उपप्रमुख रोबर्ट हार्वर्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा सल्लाहकार बन्न अस्वीकार गरेका छन् ।
  • विवादमा मुछिएपछि तत्कालीन सुरक्षा सल्लाहकार माइकल फि्लनले नियुक्तिको २५ दिनमै राजीनामा दिएका थिए ।
  • लगत्तै ट्रम्प प्रशासनले यो पदका लागि हार्वर्डलाई पहिलो रोजाइमा राखेका थिए ।

अमेरिकी नौसेनाका पूर्व उपप्रमुख रोबर्ट हार्वर्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षा सल्लाहकार बन्न अस्वीकार गरेका छन् ।


विवादमा मुछिएपछि तत्कालीन सुरक्षा सल्लाहकार माइकल फि्लनले नियुक्तिको २५ दिनमै राजीनामा दिएका थिए ।

लगत्तै ट्रम्प प्रशासनले यो पदका लागि हार्वर्डलाई पहिलो रोजाइमा राखेका थिए । तर, उनले अस्वीकार गरेका छन् । ‘यसका लागि एक दिनमा २४ घन्टा, सातामा सातै दिन जिम्मेवारीप्रति प्रतिवद्ध हुनुपर्छ,’ उनले भनेका छन्, म अहिले यो प्रतिवद्धता गर्न सक्दिँन ।’

उनले ४० वर्षे लामो करियरबाट अवकास लिएपछि आफू अहिले पारिवारिक र आर्थिक विषय सम्माधन गर्न लागेको बताएका छन् । अमेरिकी सञ्चार माध्यमहरुले भने हार्वर्डले राष्ट्रिय सुरक्षा सल्लाहकार पद अस्वीकार गरेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?