सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस

सारांश

  • काठमाडौं, भदौ ३१ ।
  • सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर पुनः परकम्प गएको छ ।
  • आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको पहिलो परकम्प गएको थियो ।

काठमाडौं, भदौ ३१ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर पुनः परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको पहिलो परकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारर साहि ठाँउ आसपास भएर ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको छ । दोस्रो कम्पन्न विहान ६ बजेर १२ मिनेटमा गएको हो ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?