सुदिप हमाल अभिनित ‘ओरे पिया’ म्युजिक भिडियो सार्वजनिक
सारांश
- काठमाडौं : अडियो, सिडीको जमाना हराए सँगै म्युजिक भिडियो निर्माण गरि युट्युब प्लेटफार्ममा सार्वजनिक गरि व्यावसाय गर्ने क्रम बढेको छ ।
- यसै क्रममा किरण माइकलको शब्द, अम्बेश शाहीको सुमधुर स्वरमा सजिएको ‘ओरे पिया’ नेपाली बोलको भिडियो दर्शक, स्रोतामाझ युट्युबमा रिलिज भएको छ ।
- प्रवेश पोखरेलको छायाँकन र सम्पादन रहेकोयस भिडियोलाई निर्देशन चाहिँ अम्बेश शाही आफैंले गरेका छन ।
काठमाडौं : अडियो, सिडीको जमाना हराए सँगै म्युजिक भिडियो निर्माण गरि युट्युब प्लेटफार्ममा सार्वजनिक गरि व्यावसाय गर्ने क्रम बढेको छ । यसै क्रममा किरण माइकलको शब्द, अम्बेश शाहीको सुमधुर स्वरमा सजिएको ‘ओरे पिया’ नेपाली बोलको भिडियो दर्शक, स्रोतामाझ युट्युबमा रिलिज भएको छ । प्रवेश पोखरेलको छायाँकन र सम्पादन रहेकोयस भिडियोलाई निर्देशन चाहिँ अम्बेश शाही आफैंले गरेका छन ।
मोडेल सुदीप हमाल, सुष्मिता खत्री अभिनीत भिडियो पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले धुलिखेल वरपरका रमणीय स्थानमा छायाँकन गरिएको छ । मोडेल सुदीप हमालको अभिनय र शारीरिक सुगठनमा आफूलाई निखार ल्याउन सफल प्रतिभा पनि हुन् । यस म्युजिक भिडियो अभिनय गर्नु अगाबै आधा दर्जन भन्दा बढी भिडियोमा काम गरि सकेका हमालको कामको प्रशंसा निक्कै हुँदै आएको पाइन्छ ।
प्रतिक्रिया