सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
३८ पटक हेरिएको
Shares
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त

सारांश

  • सुदूरपश्चिम ।
  • सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
  • कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिएका थिए । रावल एमाले संसदीय दलका नेता हुन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
६ हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
६ हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
लापरबाहीका कारण वृद्धको ज्यान गयो
लापरबाहीका कारण वृद्धको ज्यान गयो
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
मानवअधिकार आयोगलाई बलियो बनाउने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार
एउटै सयपत्री फूलको बोटबाट कृषकले कमाए हजार
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी
बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

तपाईंले छुटाउनुभयो कि?