प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ११, २०७४
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन

सारांश

  • मस्कट (ओमन), ११ असोज  ः ओमनको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँका प्रसिद्ध ऐतिहासिक दरबार र किल्लाको आज अवलोकन गर्नुभयो ।
  • प्रधानमन्त्री देउवाले ओमनको राजधानी मस्कटबाट १२० किलोमिटर टाढा रहेको सयौँ वर्ष पुराना निजवाको निजवा सौक किल्ला र बहलामा रहेको इमाम राजाको ऐतिहासिक जब्रिन दरबारको अवलोकन गर्नुभयो ।
  • अवलोकनका क्रममा यहाँका उच्च सरकारी अधिकारीले प्रधानमन्त्री देउवालाई सो क्षेत्रको ऐतिहासिक महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?