सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको मूल्य

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको मूल्य

सारांश

  • काठमाडौ, ११ माघ ।
  • आज (बिहीबार) सुनको मुल्य ह्वात्तै बढेको छ ।
  • प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

काठमाडौ, ११ माघ । आज (बिहीबार) सुनको मुल्य ह्वात्तै बढेको छ । प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

बुधबार सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?