च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
३९ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित

सारांश

  • काठमाडौ ।
  • च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् ।
  • बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो ।

काठमाडौ । च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् । बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो ।

बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेट जाँदा भेट्टायो । भारतलाई जिताउन रोहित शर्माले १ सय २९ बलमा अविजित १ सय २३ र विराट कोहलीले ७८ बलमा अविजित ९६ रन बनाए । शिखर धवनले ३४ बलमा ४६ रन बनाए । बंगलादेशका मसरफि मोरताजाले एक विकेट लिए ।

टस हारेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट जाँदा २ सय ६४ रन बनाएको थियो । बंगलादेशका तमिम इकवालको ८२ बलमा ७० रन, मुस्फिकुर रहिमको ८५ बलमा ६१ रन, मसरफि मोरताजाले २५ बलमा ३० रन बनाए । भारतका भुवनेश्वर कुमार, जसप्रित बुम्राह र केदार ज्यादवले दुई दुई साथै रविन्द्र जडेजाले एक विकेट लिए । भारत र पाकिस्तानबिचको फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ ९ पनि एमाले पोल्टामा
काठमाडौँ ९ पनि एमाले पोल्टामा
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने
अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने
पशुपतिमा तस्बिर खिचे एक्काइस सय जरिवाना
तीन वर्षदेखि फरार चालिसे जेल चलान
तीन वर्षदेखि फरार चालिसे जेल चलान
केशव स्थापितले विद्यासुन्दरलाई काँधमा बोके !
केशव स्थापितले विद्यासुन्दरलाई काँधमा बोके !
नेपाल ट्रस्टले सार्वजनिक जग्गा ओगट्नेलाई प्रहरी लगाएर हटाउने
नेपाल ट्रस्टले सार्वजनिक जग्गा ओगट्नेलाई प्रहरी लगाएर हटाउने
श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
श्रीपेच प्रदर्शनी २९ गते बाट सुरु,पहिलो अवलोकन प्रधानमन्त्रीबाट
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल

तपाईंले छुटाउनुभयो कि?