सुनको मूल्य घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
१८ पटक हेरिएको
Shares
सुनको मूल्य घट्यो

सारांश

  • काठमाडौं ।
  • सुनको मूल्य घटेको छ ।
  • कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि घटेको हो ।

काठमाडौं । सुनको मूल्य घटेको छ । कारोबार साताको दोश्रो दिन सोमबार घटेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?