रामेछापको पछिलो मत परिणाम !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२० पटक हेरिएको
Shares
रामेछापको पछिलो मत परिणाम !

सारांश

  • रामेछाप २२  मंसिर, ।
  • रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को १२ घण्टाको मतपरिणाम सार्वजनिक भएको छ ।
  • मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता कायमै राखेका छन् ।

रामेछाप २२  मंसिर, । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर २ को १२ घण्टाको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेलले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार

बामबन्धनका उम्मेदवार एमालेका नेता कैलाश ढुंगेल -३६९०

नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १०८९ मत प्राप्त गरेका छन् ।

रामेछाप क मा बामगठबन्धनका उम्मेदार शान्ति पौडेलले ३०३६ मत

नेपाली कग्रेस रत्न कार्की २०६९मत प्राप्त गरेका छन्

  बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठले ५२१९   नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले ३२९६ मत प्राप्त गरेका छन् ।

करिब २ हजार मतले श्रेष्ठले अग्रता लिएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?