सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !

सारांश

  • काठमाडाैँ १ भदाै ।
  • नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेवियन प्रिमियर लिग सिपिएल क्रिकेटमा सबैभन्दा कम रन खर्चेर किफायति बलरकाे सूचीकाे शिर्ष स्थानमा रहेका छन् ।
  •  एस टि किट्स एण्ड नेभिस प्याट्रियाेट्स उनले खेलेका तिन खेलमा जम्मा ११ अाेभर बलिङ गर्दा मात्र ५० रन खर्चँदै सबैभन्दा किफायति बलर बनेका हुन् ।

काठमाडाैँ १ भदाै । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने क्यारेवियन प्रिमियर लिग सिपिएल क्रिकेटमा सबैभन्दा कम रन खर्चेर किफायति बलरकाे सूचीकाे शिर्ष स्थानमा रहेका छन् । एस टि किट्स एण्ड नेभिस प्याट्रियाेट्स उनले खेलेका तिन खेलमा जम्मा ११ अाेभर बलिङ गर्दा मात्र ५० रन खर्चँदै सबैभन्दा किफायति बलर बनेका हुन् ।

त्यस्तै सन्दिप सबैभन्दा बढी विकेट लिनेकाे सूचीमा पनि पाँचाै नम्बरमा परेका छन् । उनले तिन खेलमा ५ विकेट लिएका थिए ।

गुएना अमेजन वरियरसँग भएकाे पहिलाे खेलमा सन्दिपले मात्र १२ रन खर्चेर २ विकेट लिएका थिए जुन खेलमा उनकाे टाेलि एस टि किट्स एण्ड नेभिस प्याट्रियाेट्स पराजित हुन पुगेकाे थियाे । त्यस पछिका दुई खेल ट्रिङबागाे नाइट राइडर्स र जमैका टलर्ससँगकाे खेलमा सन्दिपले क्रमश १ र २ विकेट लिएका थिए । दुई मध्ये ट्रिङबागाे सँगकाे खेल नेभिस प्याट्रियाेट्सले जितेकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर
वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर
हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु
हार्ट अट्याकका कारण गोबिन्दाका भतिजा जन्मेन्द्रको मृत्यु
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए
कोरोना अपडेटः बुधबार ५८६ संक्रमित थपिए
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा
So why Ignoring Legit Mail Purchase Brides – Bridex. net Will Price You Time and Sales
Donald Trump hits back at Robert De Niro
Donald Trump hits back at Robert De Niro
मंगलवार ७६ सय ६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु
मंगलवार ७६ सय ६० जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)
भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?