सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ का सचेतक नियुक्त

सारांश

  • काठमाडौ साउन,२८।
  • नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभाको संसदीय दलको सचेतक पदमा मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सभाका सदस्य सुयर्माराज राई नियुक्त भएका छन ।
  • उनलाई काँग्रेस प्रदेश १ प्रदेशसभा को संसदीय दलको निर्णय अनुसार सो पदमा नियुत्त गरिएको हो ।

काठमाडौ साउन,२८। नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभाको संसदीय दलको सचेतक पदमा मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सभाका सदस्य सुयर्माराज राई नियुक्त भएका छन ।उनलाई काँग्रेस प्रदेश १ प्रदेशसभा को संसदीय दलको निर्णय अनुसार सो पदमा नियुत्त गरिएको हो ।

मोरङको बिभिन्न मुद्दा हरु लाई प्रदेश सभा मा शसत्त आवाज उठाएर चर्चामा आएका राई मोरङको विभिन्न खोलाहरुमा भएको चरम दोहन,लगायतका बिषयमा प्रदेश मा आबाज उठाउने नेताका रुपमा समेत उनलाई चिनिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?